November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सङ्घीय संसद्का दुईवटा समितिको बैठक बस्दै

365

काठमाडौं । सङ्घीय संसद्का दुईवटा समितिको बैठक आज बस्दै छ ।

आज बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठकमा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यक्रम तय भएको छ ।

Advertisement