April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

इटहरीको सेन्टर प्लाजामा आगलागी

475

विराटनगर । इटहरीको सेन्टर प्लाजामा आगलागी भएको छ । १० तले प्लाजाको पाँचौं र छैठौं तलामा बिहान साढे ९ बजेदेखि आगलागी भएको हो ।

उक्त तलामा क्यु एफएक्स सिनेमा हल तथा एक होटल सञ्चालनमा रहेको छ ।

आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानियतहबाट गएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।

Advertisement