April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

थाई एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा ग्राउण्डेड

२०८१ कार्तिक २२

1.9K

काठमाडौं । थाई एयरवेजको जहाजमा प्राविधिक समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको छ । बिहीबार दिउँसो १२ः४० मा बैंकक उडानको तालिका रहेको जहाज ग्राउण्डेड भएको हो ।

जहाजको प्राविधिक समस्या समाधानका लागि थाइल्याण्डबाट प्राविधिक टोली आउन थालेको बताइएको छ ।

ग्राउण्डेड भएपछि २९६ यात्रु उड्न पाएका छैनन् । उड्न नपाएका सबै यात्रुलाई सोसाइटीले नै काठमाडौँका होटलमा बस्ने व्यवस्था मिलाएको छ ।

Advertisement