April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कीर्तिपुर अस्पताल पछाडि एक महिलाको शव फेला

२०८१ कार्तिक १२

755

ललितपुर । काठमाडौंको कीर्तिपुर अस्पताल पछाडि एक महिलाको शव फेला परेको छ ।

आइतबार कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडि झाडीमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त कीर्तिपुरले थप अनुसन्धान अघि बढाएको छ।

Advertisement