November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश

२०८१ कार्तिक ११

1.2K

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।

निर्धारित समयमा दुवै टोलीको १/१ गोल भएको थियो ।

Advertisement

अब फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।