November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

समाजवादी मोर्चा नेपालको बैठक जारी

2.4K

काठमाडौँ। समाजवादी मोर्चा नेपालको बैठक जारी छ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा मोर्चाको बैठक जारी बैठकमा मोर्चाका संयोजक विप्लव सी, माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव घनश्याम भुसालको उपस्थिति रहेको छ।

त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपाका प्रवक्ता प्रकाण्ड सी, उमा सी, माओवादी केन्द्रका नेता अग्नी सापकोटा, महासचिव देव गुरूङ लगायतका नेताहरू बैठकमा उपस्थिति रहेको छ।

Advertisement