April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दशौँ राष्ट्रिय महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने

675

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने भएको छ ।

पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार आइतबारदेखि सुुरु भएको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने भएको हो।

Advertisement