November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री र श्रीपसाद साह कतार प्रस्थान

1.7K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डे, सचिव रामकुमारी झाँक्री र पोलिटब्यूरो सदस्य श्रीपसाद साह कतार प्रस्थान गरेका छन् ।

बिहीबार उपाध्यक्ष पाण्डे, सचिव झाँक्री र पोलिटब्यूरो सदस्य साहसहितको टोली कतारको राजधानी दोहाका लागि त्यसतर्फ प्रस्थान गरेको हो । प्रवासी नेपाली एकता मन्च कतारको छैठौं राष्ट्रिय सम्मेलनमा सहभागी टोलि कतारको दोहा गएको हो ।

दोहामा आयोजित सम्मेलनलाई उपाध्यक्ष पाण्डे, सचिव झाँक्री र पोलिटब्यूरो सदस्य साहले सम्बोधन गर्ने आयोजकले जनाएको छ ।

Advertisement