November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमालेको सचिवालय बैठक बस्दै

1.3K

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । बैठक आज दिउँसो १२ बजेका लागि बोलाइएको हो।

केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

Advertisement