April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

१०० विदेशी नागरिक र ४ घाइते प्यालेस्टाइनीहरू मंगलबार इजिप्ट पुगे

२०८० कार्तिक २१

1.6K

हमास इजरायल युद्धका कारण १०० भन्दा बढी विदेशी नागरिक र ४ घाइते प्यालेस्टाइनीहरू मंगलबार इजिप्ट पुगेका छन् ।

सिएनएनका अनुसार मङ्गलबारसम्म गाजाबाट रफाह सीमा नाका हुँदै इजिप्टसम्म कुल ११४ विदेशी नागरिकलाई सारिएको हो ।

थप चार जना घाइते प्यालेस्टिनीहरू नाका हुँदै उपचारका लागि इजिप्ट पुगेको सिएनएनले जनाएको छ ।

Advertisement

समाचार आंकलनअनुसार कम्तिमा ३० जना थप घाइते बिरामीहरू मंगलबारज इजिप्ट आउने अपेक्षा गरिएको छ ।