काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आईसीसी टी- २० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले विश्वकपमा छनोट भएको क्रिकेट टिमलाई बधाई दिएका हुन् ।
अध्यक्ष नेपालले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामना समेत व्यक्त गरेका छन् ।