April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुरक्षाको माग गर्दै डाक्टरहरूको प्रदर्शन

1.6K

काठमाडौं । कार्यस्थलमा सुरक्षाको माग गर्दै डाक्टरहरूले शुक्रबार पनि प्रदर्शन गरेका छन् । डाक्टरहरू माइतीघरबाट नयाँबानेश्वर चोकसम्म आएर नयाँबानेश्वर–माइतीघर सडकमा बसेरै प्रदर्शन गरेका हुन् ।

सडकमै बसेर प्रदर्शन जारी राखेका उनीहरूले ‘डाक्टरमाथिको कुटपिट बन्द गर’, ‘प्रजनन् सम्बन्धी डाक्टरको जीवनको रक्षा गर’ लगायतका नारा लगाएका छन् ।

अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

Advertisement