November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना

2.1K

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएको हुन् ।

अस्पताल स्रोतका अनुसार पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने छ । चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्यांकन गरिरहेको हुँदा उनी थप केही दिन चिकित्सकको निगरानीमा बस्ने जनाइएको छ ।

Advertisement