April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुदूरपश्चिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

1.6K

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रदेशसभाको मंगलबार बसेको बैठकले २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नीति तथा कार्यक्रमको विपक्षमा मत दिएको छ ।

Advertisement

प्रदेशसभाको अर्को बैठक ३२ जेठमा बस्नेछ ।