April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

तेक्वान्दो च्याम्पियनसिप आजदेखि

1.9K

काठमाडौं । पहिलो एनटीए ओपन ग्यारोगी लिग तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने भएको छ । शुक्रबार सुरु हुने तीनदिने प्रतियोगितामा करिब १ हजार खेलाडीले भाग लिने आयोजकले जनाएको छ ।

नेपाल तेक्वान्दो संघद्धारा आयोजित च्याम्पियनसिपमा सिनियरतर्फ १८ तौल समूह, जुनियर र क्याडेटतर्फ ६–६ र चिल्ड्रेनतर्फ ८ तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा आर्मी, पुलिस, एपीएफसहित सातै प्रदेशका खेलाडीले भाग लिनेछन् ।

Advertisement