April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरेर डिस्चार्ज

1.2K

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर डिस्चार्ज भएका छन् । चैत १८ गते साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारार्थ भर्ना हुनुभएका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज भएका हुन् । पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल अस्पतालमा भर्ना भएका थिए ।

स्वास्थ्य लाभ गरेर अस्पतालबाट आज डिस्चार्ज हुनुभएको त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ प्रसाद थपलियाले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

Advertisement