April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पर्याप्त कारण नदेखिएको भन्दै प्रचण्डको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७९ फाल्गुन २६

2.1K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पर्याप्त कारण नदेखिएका भन्दै शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ ।

रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए ।

Advertisement