November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

1.5K

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । दुईबीच बालुवाटारमा बार्ता भइरहेको जनाइएको छ ।

भेटवार्तामा सरकार विस्तार, मन्त्रालयबाँडफाँड, सभामुख निर्वाचन र प्रदेश सरकारलाई पूर्णता दिने विषयमा को विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

Advertisement