November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मन्त्रिमण्डल विस्तारका लागि सत्तारुढ दलको बैठक बस्दै

1.9K

काठमाडौं । मन्त्रिमण्डल विस्तारका लागि सत्तारुढ दलको बैठक बस्दैछ । बैठक अहिले प्रधानमन्त्री कार्यालयमा सिंहदरबारमा बस्दैछ।

बैठकमा मन्त्रालयहरूको भागबन्डामा सहमति जुटाएर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तयारी रहेको छ।

सत्ता साझेदार दलहरुबीच कसलाई कति वटा मन्त्रालय भन्ने टुङ्ग्याउन बाँकी छ।

Advertisement