November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कुखुराको भालेले आक्रमण गर्दा प्रहरी लेफ्टिनेन्टको मृत्यु !

२०७७ कार्तिक १५

4.1K

एजेन्सी – फिलिपिन्समा कुखुराको भालेले आक्रमण गर्दा प्रहरी लेफ्टिनेन्टको मृत्यु भएको छ। 

प्रशासनबाट अनूमति नलिई अवैध ढंगबाट ककफाइट गराइएको सूचना पाएपछि प्रहरी लेफ्टिनेन्ट किस्टिाइन बोलोक छापा मार्न गएका थिए। नियन्त्रणमा लिन खोज्दा पञ्जामा पत्ती (ब्लेड) बाँधिएको कुखुराको भालेको आक्रमणमा परी उनको मृत्यु भएको हो।

फिलिपिन्स लगायतका देशमा क्रुर मनोरञ्जन खातिर कुखुराको भालेबीच लडाइँ (ककफाइट) गराइन्छ।

Advertisement