November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले लगाईन कोभिड–१९ खोप

3.6K

न्युयोर्क –  अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले कोभिड–१९  खोप  लगाएकी छन्।

मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रसारणबीच उनले मडेर्ना  खोप लगाएकी हुन्। उनले कोरोनाविरुद्धको खोप लगाउन आफूले सबै नागरिकलाई प्रोत्साहित गर्ने पनि बताइन्। 

खोप कतिखेर लगाइयो भनेर आफूले महसुस नगरेको उल्लेख गर्दै उनले भनिन्, ‘कोरोनाको खोप पीडारहित र सुरक्षित छ, वैज्ञानिकप्रति मलाई भरोसा छ।’

Advertisement