November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भरतपुर अस्पतालमा थप एब उपचाररत कोरोना संक्रमितको मृत्यु

3.2K

काठमाडौं–भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

५७ वर्षीय ती पुरुषको बिहीबार राति १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

गत असोज २६ कोरोना पुष्टि भइ होम आइसोलेसनमा रहेका ती पुरुष ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याका कारण अवस्था जटील भएपछि बिहीबार अस्पताल भर्ना भएका थिए। उनको सिभियर कोभिड १९ निमोनियाका कारण निधन भएको अस्पतालले जनाएको छ। 

Advertisement