November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै निर्वाचनमा जाने एमालेको निर्णय

1.7K

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा जाने भएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो । समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको एक नेताले जानकारी दिए ।

बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ ।

Advertisement