April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कोभिड मुक्त

3.3K

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोभिड मुक्त भएका छन् । मंगलबारको पिसिआर रिपोर्ट नेगेटिभ देखिएपछि उनी कोभिडमुक्त भएको उनको सचिवालयले जनाएको छ ।

सामान्य ज्वरो देखिएपछि साउन २५ गते उनको पिसिआर परीक्षण गरिएको थियो । रिपोर्ट पोजिटिभ आएलगत्तै उनी स्वास्थ्य सतर्कता अपनाउदै घरमै बस्दै आएका थिए । नेपाल केही समय कोटेश्वरस्थित घरमै आराम गर्ने समेत बताइएको छ ।

Advertisement