November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राष्ट्रपतिको दुई महिनाको तलब कोरोना कोषमा

3K

काठमाडौं–राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको तलब कोरोना कोषमा प्रदान गर्ने भएकी छन्। 

राष्ट्रपतिले यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापत प्राप्त हुने रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा जम्मा गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ। 

Advertisement