April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायण कंडेललाई

3.6K

लन्डन । एनआरएनए यूकेमा उपाध्यक्ष नारायण कंडेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । अध्यक्ष प्रेम गाहा मगरले आफ्नो अनुपस्थितिमा कार्यवाहक कंडेललाई अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन् । अध्यक्ष हाल विशेष कारणले बेलायतबाहिर रहेका छन् ।

प्रवक्ता भरत लिम्बूद्वारा बिहीबार जारी एक वक्तव्यमा अध्यक्ष प्रेम गाहामगरले उपाध्यक्ष नारायणदत्त कंडेललाई कार्यवाहक अध्यक्षको रुपमा कार्य गर्न जिम्मेवारी दिएको जनाइएको छ ।

Advertisement