ईलाम माई जोगमाई प्याङ्ग निवासी उदियमान गायक सुमन थेबेको स्वरमा चर्चित गीत ”रेसमैको पछ्यौरी” पुनः रेकर्ड गरिएको छ। ओरिजिनल गायकहरु रोशन गुरुङ्ग र भिम राई हुन् भने संगीत गणेश गुरुङ्गको रहेको छ।
भिम राई र गणेश गुरुङ्गको शब्द रहेको ”रेसमैको पछ्यौरी” को नवनिर्माता मनोज थेबे रहेका छन् भने सम्पादन अशोक लोहारुङ्ग राईले गरेका छन्। गायक सुमन थेबेले बिभिन्न प्रतियोगिताहरुमा उपाधिहरु समेत जितेका छन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।