November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राजनीतिलाई ठीक ठाउँमा ल्याउन काँग्रेसका नेताहरु बालकोट धाइरहेको महेश बस्नेतको भनाइ

1.9K

भक्तपुर । नेकपा (एमाले)का नेता महेश बस्नेतले वर्तमान राजनीतिलाई ठीक ठाउँमा ल्याउन काँग्रेस नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गरिरहेको बताएका छन् ।

आज भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेस नेताहरु रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजालराजनीतिलाई ठीक ठाउँमा ल्याउन सहयोगको आग्रहसहित बालकोट आइरहेको बताएका हुन् ।’

बस्नेतले बालुवाटारबाट बालकोट पुगेपनि मुलुकको राजनीतिक निकास निम्ति ओलीलाईनै केन्द्रमा राखेर छलफल भइरहेको बताएका छन् ।

Advertisement