November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कञ्चनपुरमा दुवै हात नभएको शिशु जन्मियो

4.3K

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरकी १८ वर्षीया युवतीले दुवै हात नभएको शिशु जन्माएकी छन्।

झलारीस्थित स्वास्थ्य चौकीको प्रसूती गृहमा करिना लुहारले सोमवार दुवै हात नभएको शिशुलाई जन्म दिएकी हुन्। पहिलो सन्ताका रुपमा जन्माएको शिशु स्वस्थ्य रहेको शिशुका बुवा शंकर लुहारले बताए।

‘शिशुको दुवै हात छैन,’ शंकरले भने, ‘आमा र शिशुको अबस्था अहिले सामान्य रहेको छ।’ 

Advertisement