November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राष्ट्रिय सभा निर्वाचनमा एमाले उम्मेदवारद्धारा मनाेनयन दर्ता

6.3K

काठमाडौं । गण्डकीमा राष्ट्रिय सभा निर्वाचनका लागि एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लीला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो ।

उनिहरुले पहिलो चरणमा समय मागेर उम्मेदवारी दिएका हुन् ।

सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो ।

Advertisement