November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले स्थायी कमिटी बैठक स्थगित

1.9K

काठमाडौँ । नेकपा (एमाले)को सोमबार अपरान्हका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थागित भएको छ ।

सोमबारको स्थगित बैठक मंगलबार बिहान ११ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान ११ बजे तुल्सीलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्ने छ ।

Advertisement

एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।