काठमाडौं । १० बुँदे सहमति कार्यान्वयनमा नेतृत्वले उदासिनता देखाएकोमा असन्तुष्टि जनाउँदै नेकपा एमाले १०बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक डा. भीम रावलले राजीनामा बुझाएका छन् ।
कात्तिक ८ को स्थायी कमिटी बैठकमा राजीनामाको घोषणा गरेका रावलले आइतबार अध्यक्ष केपी शर्मा ओलीलाई लिखित राजीनामा बुझाएका हुन् ।
यस्तो छ राजीनामाको पूर्णपाठः
