November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आज नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

२०७८ कार्तिक १२

2.5K

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुनेछ । त्यसैगरी, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धि स्थायी कमिटीको निर्णयको अनुमोदन गरिने तामाङले जानकारी दिए ।

बिहीबार मात्रै एमाले स्थायी कमिटी बैठक बसेको थियो ।

Advertisement