November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाली कांग्रेस बझाङको सभापतिमा खडक बोहरा निर्वाचित

3.2K

बझाङ । नेपाली कांग्रेस बझाङको सभापतिमा खडक बोहरा निर्वाचित भएका छन् । उनले अर्का उमेद्वार रमेशबहादुर भण्डारीलाई पराजित गरी सभापतिमा निर्वाचित भएका हुन् ।

१ हजार ५ सय ९८ मतदाता रहेको र १ हजार ४ सय ५ मत खसेकामा सभापतिमा निर्वाचित बोहराले ८ सय ७७ प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले ५ सय ८ मत प्राप्त गरेका छन् ।

Advertisement