November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सकियो नेकपा स्थायी कमिटी बैठक

4.8K

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो।

स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन्। उनको उपस्थितिबारे सुरुवातदेखि नै आशंका व्यक्त गरिएको थियो।

नेकपाको शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्वयले पेश गरेको प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो।

Advertisement