November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

2.9K

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिएं । बिहानिपख रिपोर्ट आयो पोजेटिभ’

उनलाई अहिले लक्षणले च्यापेको र आफूले टेकु अस्पतालको डा.अनुप बास्तोलाको सल्लाह बमोजिम औषधि सेवन गरिरेहको बताएका छन् ।

Advertisement