April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मुख्यमन्त्री नियुक्ति विवादमा, कांग्रेस-माओवादीले बुझायो ४२ सांसदको हस्ताक्षर

3.5K

काठमाडौं । शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गर्ने निर्णय विवादमा परेको छ । पोखरेल मुख्यमन्त्री नियुक्ति गैरसंवैधानिक भएको भन्दै विपक्षीहरूले ४२ जनाको हस्ताक्षर संकलन गरेका छन् । उनीहरूले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष हस्ताक्षर बुझाएका छन् ।

विपक्षीहरूले स्वतन्त्र २ सांसदसहित ४२ सांसदको हस्ताक्षर भएको दावी गरेका छन् । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

Advertisement