November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले महाधिवेशन आयोजक समितिको बैठक बस्दै

2.4K

काठमाडाैं–नेकपा (एमाले) को महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ।

प्रधानमनत्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान १० बजे बालुवाटारमा बस्ने गरी महाधिवेशन आयोजक समितिको बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

सदस्यलाई शनिबार राति नै बैठकको जानकारीसहितको निम्तो गरिएको सन्देश गएको उनले बताए।

Advertisement

खासगरी पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको तामाङको भनाइ छ। 

बैठकले पार्टीको पछिल्लो गतिविधिसँगै वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेतामाथि चालिने सम्भावित कदमबारे छलफल गरी निष्कर्षमा पुग्ने बथताइएको छ।