April 12, 2025, Saturday
२०८१ चैत्र ३०
1:37:26 pm

एमालेद्धारा विधान संशोधन समिति गठन

5.1K

काठमाडौं- नेकपा (एमाले)को संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधन समिति गठन गरेको छ। बालुवाटारमा बैठक जारी छ।

प्राप्त जानकारी अनुसार, विशाल भट्टराई, शेर बहादुर तामाङ र विमला राई सदस्य रहेको विधान संशोधन समिति गठन गरिएको हो।

बैठकमा ओली पक्षका सांसदहरु सहभागी भएका छन्।

Advertisement