April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

यी युवकलाई देखेरै महिला प्रेग्नेन्ट हुन्छन्

२०७७ फाल्गुन २०

2.8K

आज हामी तपाईलाई संसारका ति व्यक्तिका बारेमा जानकारी दिँदैछौँ, जसलाई देखेरै महिला गर्भवती हुन्छन् ।

यी व्यक्ति एकै वर्षमा २३ बच्चाका पिता बनेका छन् । अष्ट्रेलियाका एलन फन नामक यी व्यक्तिले यो अनौठो काम गरेर देखाएका छन् । सञ्चारमाध्यमका अनुसार एलनले शुक्राणुको एक बिजनेस शुरु गरे ।

महिलाहरु उनको स्पर्मले बच्चा जन्माउने गरेको बताउँछन् । उनी २३ बच्चाको जैवीक पिता बनेका छन् । ४० वर्षीय उनी ब्रिस्बेनमा बस्छन् । उनी विवाहीत हुन् र उनका दुई बच्चा छन् ।

Advertisement