April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

थप १२ संक्रमितको मृत्यु, मृतकको संख्या १२५९ पुग्यो

2.4K

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२५९ पुगेको छ ।

Advertisement