अनेसासको पोखरामा पर्यटन साहित्य उत्सव
पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समिति वासिङ्टन डिसीको आयोजनामा पोखरामा पर्यटन साहित्य उत्सव हुने भएको छ । कार्यक्रम केन्द्रीय समितिको आयोजना र नेपाल च्याप्टरको समन्वयमा कार्तिक २७ गते नेपालको पर्यटकीय स्थल सराङ्कोटमा हुने जनाइएको छ । उक्त समारोहमा साहित्य उत्सवसहित अनेसासको प्रकाशन ‘साधनाको स्वर्ण वर्ष: मुक्तकमणि तीर्थराज अधिकारी’ बृहत् ग्रन्थ र अङ्ग्रेजी–नेपाली मुक्तकसङ्ग्रह...