जनप्रगतिशील मंच युकेको सल्लाहकारहरु र राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन
लन्डन। जनप्रगतिशील मंच बेलायतको १२ डिसेम्बर २०२१ का दिन सम्पन्न अधिबेशन पश्चात बसेको मंचको प्रथम बैठकले नौ जना सल्लाहकारहरुको चयन गरेको छ। अध्यक्ष मान बहादुर गुरुङको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकले विभिन्न महत्वपुर्ण बिषयहरुमा छलफल र निर्णय गरेको थियो। मंचले निवर्तमान अध्यक्ष सुरेश गौतम लगायत पार्टीका पुर्व अध्यक्षहरु र अन्य बिशिष्ठ व्यक्तित्वहरुको योगदानको उच्च मुल्यांकन...