कांग्रेस केन्द्रीय सभापतिको मनाेनयन शुल्क ३० हजार, जिल्ला सभापतिको १० हजार
काठमाडौं: नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा वडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेदवारी शुल्क प्रस्ताव गरिएको छ। बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समितिले बनाएको निर्देशिका पेश गरेका हुन्। बैठकमा महाधिवेशनमा मनोनयन शुल्क बढाउन प्रस्ताव समेत गरिएको छ। सभापतिको मनोनयन शुल्क ३० हजार, उपसभापतिको २५ हजार, महामन्त्रीको २५ हजार,...