काठमाडौं महानगरपालिकामा बालेन साहको अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ । दोस्रो स्थानमा रहँदै आएका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितलाई भने गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका सिर्जना श्रेष्ठले पछि पारेका छन् । लौरो चिन्हवाट स्वतन्त्र उम्मेदवार भएका शाहले निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले...