मिर्जा गालिबः सायर बदनाम
आज भन्दा २२५ वर्ष पहिला सन् १७९७ मा जन्मिएका मिर्जा गालिब जति प्राचीन हुँदै गए उति उनको सिर्जनाले नयाँनयाँ अर्थ खोल्दै छ– आजको दिनमा पनि । इरानबाटको हजुरबुबासँग भारत आएका उनले १३ वर्षको उमेरमा नै गजल र सायरी लेख्न थालेका थिए । भारतमा मुगल शासन काल थियो । उनी सम्राट् बहादुर शाह जफरको दरबारी कवि...