दक्षिण कोरियाले युक्रेनलाई दुई अर्ब डलर ऋण दिने
दक्षिण कोरियाले युक्रेनलाई दुई अर्ब डलर ऋण दिने भएको छ । कोरियाले आगामी पाँच वर्षभित्र कम ब्याजमा दुई अर्ब डलर ऋण दिने सम्झौता गरेको हो। यो रकम युक्रेनको विकास र पुनर्निर्माणमा खर्च गरिने दक्षिण कोरियाले जनाएको छ। दक्षिण कोरियाले यसै वर्षभित्र युक्रेनलाई करिब १० करोड डलर बराबरको सहायता पठाउने बताएको छ। फेब्रुअरी २०२२ मा रुसले...