जुलुसमा निस्किरहेका कवितासँगको साक्षात्कार
बाध्यताले हिँडिन्छ दोहोर्याएर थुप्रै बाटाहरू, रहरले दोहोर्याइदोहोर्याइ हिँडेका बाटाहरू त बिरलै होलान् । दोहोर्याइदोहोर्याइ सुन्ने गीतहरू पनि कति नै पो हुन्छन् र ? अनि कविताहरू नि ? कविता पनि त त्यस्तै हो । दोहोर्याएर पढ्न मन लाग्ने कविताहरू, दोहोर्याएर पल्टाउन मनलाग्ने कविताका किताबहरू एकदमै बिरलै हुन्छन् । म पढाकु मान्छे कदापि होइन, तर सिमित किताबहरू...