बेलायतको अल्डरसटमा बनेको शिव मन्दिरको उद्घाटन कार्यक्रम सुरू
लण्डन । बेलायतको अल्डरसटमा बनेको नेपालीको शिव मन्दिरको उद्घाटन कार्यक्रम सुरू भएको छ । लामो प्रतीक्षा पछि अल्डरसटस्थित शिव मन्दिरको विहिबार उद्घाटन शुरू गरिएको हो । उद्घाटन कार्यक्रम तीन दिनसम्म गरिने भएको छ । मन्दिरका कार्यवाहक अध्यक्ष तथा पूर्व डिएसपी बाचस्पती रेग्मीको अध्यक्षतामा सेप्टेम्बर ११ का दिन बसेको बोर्ड अफ ट्रस्टिजÞ र कार्यसमितिको बैठकले गरेका...