बेलायतमा इतिहास रच्दै नेपाली, लिङ्देन बने पहिलो क्षेत्रीय पार्टी अध्यक्ष
लण्डन । फेल्थम एण्ड हेस्टन कन्जरभेटिभ एसोसिएसनको क्षेत्रीय अध्यक्षमा इन्द्रहाङ लिङ्देन निर्वाचित भएका छन् । मंगलबार बेटफोन्ट, फुटबल एण्ड सोसियल क्लब हलमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । फेल्थम र हेस्टन निर्वाचन क्षेत्रमा ९ वटा वडा रहेको छ । लिङ्देन क्षेत्रीय अध्यक्ष बन्ने पहिलो नेपाली हुन्। यससँगै लिङ्देनले आगामी वर्षको स्थानीय चुनावमा लेबरको मुख्य...